दलित महिलाहरुलाई रातको अध्यारोमा सर्वाङ्ग नांगै जोत्न लगाएर पानी पार्न खोज्ने नेपाली समाजको कुरा
___________________________________________________
नेपालको सरकारी समाचार अड्डाको एउटा अलि पुरानो ( अगष्ट २१, २००६) को रिपोर्ट । पानी नपरेर आजित भएपछि 'दलित महिलाहरु'लाई रातको अध्यारोमा सर्वाङ्ग नांगै जोत्न लगाएर पानी पार्न खोज्ने नेपाली समाजमा लोकतन्त्र र विकाशका कुरा यसै पनि तपशीलमा जान्छन र भ्रष्टाचार दिन दुईगुणा रात चौगुणा मौलाउछ।
(जोत्न लगाउनु नै थियो त त्यसबेला गैर-दलित महिलाहरुलाई पनि जोत्न लगाइनु पर्थ्यो । )
जय होस् ।

No comments:
Post a Comment