अमेरिका र भारतको विज्ञप्ति एकै दिन
संवैधानिक प्रक्रियाको स्वागत, सकेसम्म सबैलाई समेटन आग्रह
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रस्ताव अस्वीकृत
***
राजसंस्थाको माग बहुमतले अस्वीकृत
***
संविधानसभामा आज धारा ५८ पछिका धारामा मतदान हुँदै
-विष्णु बुढाथोकी
हाम्रो आन्दोलन 'सेफ ल्यान्डिङ' चाहन्छः लेखी
सरकारसँगको वार्ता सकारात्मक बन्दै, चाँडै समाधान निस्कन्छ होला
मस्यौदामा हाम्रा धेरै माग पुरा भएका छन्। धर्म निरपेक्षता, समावेशी समानुपातिकता, थारू आयोग गठन लगायतका मुद्धा सम्बोधन भयो। तर, थारूको भूमिका बेगर नै प्रदेश संरचनाको निर्माण भयो। संवाद भए समस्या समाधान हुन्छ। विस्तृतमा
- तमुवान माग गर्दै प्रधानमन्त्री र सभाध्यक्षलाई ज्ञापनपत्र
कास्की, भदौ २९ - नयाँ बन्ने संविधानमा तमुलगायत आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्न र पहिचानसहितको तमुवान प्रदेश घोषणाको माग गर्दै तमुवान संयुक्त सङ्घर्ष समितिले ज्ञापनपत्र पेस गरेको छ । तमुवान संयुक्त सङ्घर्ष समितिका संयोजक हुमबहादुर गुरुङले नौ ...
- 0 Comments
- प्रधानमन्त्री र मन्त्री हुन न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर उत्तिर्ण हुनु नपर्ने
काठमाडौं, भदौ २९(सेतोपाटी) - धारा ७८ मा प्रधानमन्त्री र मन्त्री हुन न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर उत्तिर्ण गरेको हुनु पर्ने संशोधन प्रस्ताव फिर्ता भएको छ। अखण्ड नेपाल पार्टीका सभासद कुमार खड्काले दर्ता गराएको संशोधन प्रस्ताव आजको बैठकको शुरुमा आफ्ना बाँकि संशोधन प्रस्ताव...
- 0 Comments
- प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीसहितको संसदीय शासन प्रणाली अस्वीकृत
काठमाडौं,भदौ २९(सेतोपाटी) - नेपालको शासकीय स्वरुप बहुलवादमा आधारित प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली हुने भएको छ। संविधानको परिमाजित विधेयकको भाग ७ को धारा ७४ मा परेका अरु सबै संशोधन प्रस्ताव सदनको बहुमतले अस्वीकृत गरेको थियो। सभासद लोक...
- 0 Comments
- संवैधानिक राष्ट्रपतिको विपक्षमा राप्रपा नेपालसँगै एमाओवादी पनि!
सेतोपाटी संवाददाता, काठमाडौं, भदौ २९ - राप्रपा नेपाल र एमाओवादीका सभासदले संवैधानिक राष्ट्रपतिको विपक्षमा मतदिएका छन्। संविधानसभामा धारा ६१ को निर्णयार्थ मतदान गर्न सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले राखेको प्रस्तावमा राप्रपा नेपाल र एमाओवादीका सदस्यहरुले हुन्न भन्ने प...
- 1 Comments
- एमाले अध्यक्ष ओलीले गरे गृहमन्त्री गौतमको प्रशंसा
काठमाडौं, भदौ २९(सेतोपाटी) -फाइल फोटो सेतोपाटी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बामदेव गौतमलाई गृह मन्त्रालयको सुरक्षा तयारीको प्रशंसा गरेका छन्। मंगलबार बिहान अध्यक्ष ओलीलाई भेट्न पार्टीका उपाध्यक्ष समेत रहेका गृहमन्त्री गौतम ओली निवास बालकोट पुगेका थिए...
- 0 Comments
- चारसय भन्दा बढी हजयात्रीले अन्यायमा परेको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए
काठमाडौं, भदौ २९(सेतोपाटी) -साउदी अरबमा हजको व्यवस्थापनको जिम्मा पाएको हज कमिटीको कारण हजका लागि आवेदन भरेका नेपाली मुस्लिम समुदायका मानिसहरुमध्ये चारसय भन्दा व्यक्तिहरु अन्यायमा परेको भन्दै मुस्लिम समुदायका नागरिकहरुले प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र बुझाएका छन्। मुस्लिम सम...
- 0 Comments
- पूननिर्माण विधेयक-२०७२ संसदमा पेश, सात बजेसम्मका लागि बैठक स्थगित
सेतोपाटी संवाददाता, काठमाडौं, भदौ २९ -भूकम्पबाट क्षति पुगेको भौतिक संरचनाको पूर्ननिर्माण विधेयक-२०७२ पेश गरेसँगै आजकफ संसद बैठक बेलुका ७ बजेसम्मका लागि स्थगित भएको छ।
- 0 Comments
- आधा घन्टामा ८ वटा धारा पारित
काठमाडौं, भदौ २९(सेतोपाटी) - मंगलबार बिहान १० बजेपछि बसेको संविधानसभाको बैठकले आधा घन्टाको अवधिका ८ धारा पारित भएको छ। धारा ६५ सम्म पारित भएको हो। यसअघि सोमबार ५७ धारा पारित भएका थिए। बैठक ११ बजेसम्मलाई स्थगित भएको छ।
- 0 Comments
- ४५ वर्ष पुरा भएको व्यक्ति राष्ट्रपति हुन पाउने
काठमाडौं, भदौ २९(सेतोपाटी) - संविधानको परिमार्जित धारा ६४ मा राष्ट्रपतिको योग्यतामा कम्तिमा ४५ वर्य पुरा भएको व्यक्ति राष्ट्रिपतिका लागि योग्य हुने आजको संविधानसभा बैठकले पारित गरेको छ। धारा ६४ मा यस्तो व्यस्था छ। (१) देहायको योग्यता भएको व्यक्ति राष्ट्रपति हुनका लागि योग्...
- 0 Comments
- प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रस्ताव अस्वीकृत
काठमाडौँ, भदौ २९(सेतोपाटी) - प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने संशोधन प्रस्ताव संविधान सभाले अस्वीकृत गरेको छ। नेपालको संविधानको परिमार्जित विधेयकको धारा ६२मा राष्ट्रपति संसदबाट निर्वाचित हुने व्यवस्था गरिएको छ। यो धारामा ७ वटा संशोधन दर्ता भएका ...
- 0 Comments
- राजसंस्थाको पक्षमा २५ जना सभासद
काठमाडौं, भदौ २९(सेतोपाटी) - नेपालको संविधानको परिमार्जित धारा ६१ मा रहेको राष्ट्रपतिको सट्टा राजा राख्नुपर्ने माग गरी राप्रपा नेपालका सभासद कमल थापाले पेश गरेको संशोधन प्रस्ताव बहुमतले अस्वीकार गरेको छ। धारा ६१ मा राष्ट्रपतिको सट्टा राष्ट्रिय एकताको प्रतिकका रुपमा राजसंस्था र...
- 0 Comments
- राजसंस्थाको माग बहुमतले अस्वीकृत
काठमाडौं, भदौ २९(सेतोपाटी) - नेपालको संविधानको परिमार्जित धारा ६१ मा रहेको राष्ट्रपतिको सट्टा राजा राख्नुपर्ने माग गरी राप्रपा नेपालका सभासद कमल थापाले पेश गरेको संशोधन प्रस्ताव बहुमतले अस्वीकार गरेको छ। धारा ६१ मा राष्टपतिको सट्टा राष्टिय एकताको प्रतिकका रुपमा राजसंस्था रहन...
- 0 Comments
- राष्ट्रपतिलाई सभामुख नेम्बाङले भेटे, संविधान जारी गर्ने कार्यक्रममा सहभागी हुन निम्तो
सेतोपाटी संवाददाता, काठमाडौं, भदौ २९ -राष्ट्रपति रामबरण यादवलाई भेटेर संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले संविधान जारी गर्ने विशेष कार्यक्रमको निम्तो दिएक छन्। नेम्बाङले मंगलबार बिहान राष्ट्रपति भवन शीतल निवासमा पुगेर राष्ट्रपति यादवलाई औपचारिक निम्तो दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
- 0 Comments
- झापाका बिभीन्न चर्चमा बम बिस्फोट , ३ प्रहरी घाईते
बिनोद सापकोटा, झापा, भदौ २९ - झापाका बिभीन्न स्थानमा गएराति सकेट बम बिस्फोट भएको छ। बिष्फोट बाट तिन प्रहरी घाईते भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ। प्रहरीका अनुसार सुरुङ्गा , दमक र खजुरगाछिस्थित ईसाई धर्मालम्बीका चर्चमा बम बिस्फोट भएको हो।
- 0 Comments
- बडिखेल हत्यामा संलग्न पुर्पक्षका लागि थुनामा
ललितपुर, भदौ २९ - ललितपुरको बडिखेलमा आफ्नै बहिनी ज्वाई र भान्जाभान्जी गरी ५ जना मार्नेलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ । चन्द्रबहादुर पहरीलाई जिल्ला अदालतले पुपक्र्षका लागि थुनामा पठाउने आदेश दिएको डिएसपी किसनसिंह बस्नेतले जानकारी दिए ।
- 0 Comments
- आङ्काजी शेर्पा २० हजार धरौटीमा रिहा
काठमाडौँ, भदौ २८ - सामाजिक सञ्जालमा सामाजिक सद्भाव खलबलाउने सामग्री पोष्ट गरेको अभियोगमा पक्राउ परेका आदिवासी जनजाति महासङ्घका पूर्व महासचिव आङ्काजी शेर्पा सोमबार धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँले शेर्पालाई धरौटीमा रिहा गर्न दिएको आदेशबमोजिम शेर्पा रु २० हजार धरौटीमा रिहा भएको नेपाल प्रहरीको मुद्दा फाँटका प्रहरी नायब उपरीक्षक दिनेश आचार्यले बताए।
- 0 Comments
- देउवाले बोलाएपछि संविधानसभामा फर्किए चौधरी
काठमाडौं, भदौ २८(सेतोपाटी) -पर्साबाट निर्वाचित नेपाली कांग्रेसका सभासद सुरेन्द्रप्रसाद चौधरी फेरि संविधान सभामा फर्किएका छन्। बरिष्ठ नेता शेरबहादुर देउवाले फोन गरेर बोलाएपछि उनी संविधानसभाको प्रक्रियामा फर्किएका हुन्। यसअघि आजै बिहान सेतोपाटीसँग कुरा गर्दै चौधरीले आफू हिजोद...
- 0 Comments
- संघीयताको विपक्षमा २५ जना मात्र सभासद!
काठमाडौं, भदौ २८ (सेतोपाटी) -राप्रपा नेपालले संविधानसभामा संघीयताको विपक्षमा राखेको संशोधनको पक्षमा २५ जना सभासदले मात्र मतदान गरेका छन्। संविधानको धारा ५६ मा राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयताको सट्टा स्थानीय स्वायत्त शासनको प्रस्ताव गरेका थिए । प्रस्ताव ध्वनीमतले अस्...
- 0 Comments
- राष्ट्रिय लिगमा मनाङ र पुलिसले अंक बाँडे
सेतोपाटी संवाददाता, ललितपुर, भदौ २८ - तस्बिर: एन्फा। शहिद स्मारक राष्ट्रिय लिग फूटबलमा सोमबार मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। बैसाख १२ को भूकम्प पछिस्थगित भएको लिग सोमबार सुरु भएको हो। भूकम्पले दशरथ रंगशालामा क्...
- 0 Comments
- पाँचथर कारागारमा झडप, चौकीदारसहित ६ घाइते
लेखनाथ खतिवडा, पाँचथर, भदौ २८ - जिल्ला कारागार पाँचथरमा सोमबार दिउँसो कैदी बन्दीबीच झडप हुँदा ६ जना घाइते भएका छन्। क्यान्टिनमा खाजा/खानाको शूल्क महंगो भएको विषयमा विवाद हुँदा झडप भएको बताइएको छ। झडपमा चौकीदार टेकनाथ रिजालसहित ६ जना घाइते भएका छन्। घाइते हुनेहरुमा कैदीहरु तार्के भनिने प्रेमजंग केरुङ, हरि लावती, सन्तवीर आङदेम्बे, विजय श्रेष्ठ र चन्द्र वि.क.रहेको कारागार प्रमुख सिर्जना लुँइटेलले जानकारी दिइन्।
- 0 Comments
- राष्ट्रपति र संविधानसभा अध्यक्षबीच भेट भोलि बिहान
सेतोपाटी संवाददाता, काठमाडौं, भदौ २८ -राष्ट्रपति रामवरण यादव र संविधानसभा सभामुख सुवासचन्द्र नेम्बाङबीच भोलि मंगलबार बिहान भेट हुने कार्यक्रम रहेको छ। राष्ट्रपति यादवका कानुनी सल्लाहकारका अनुसार सोमबार साँझ प्रधानमन्त्री सुशील कोइरालासँग भेट हुन सक्ने कार्यक्रम रहेकाले भेट भोलिलाई सारिएको हो।
- 0 Comments
- अष्ट्रेलियाका प्रधानमन्त्री एबर्टद्वारा राजीनामा, टर्नबुल नयाँ प्रधानमन्त्री
काठमाडौं, भदौ २८(सेतोपाटी) -आफ्नै पार्टीभित्र विश्वासको मत गुमाएपछि अष्ट्रेलियाका प्रधानमन्त्री टोनी एबर्टले राजीनामा दिएका छन्। अहिलेका सञ्चारमन्त्री माल्कन टर्नबुल नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। सत्तारुढ लिबरल पार्टीभित्रै अल्पमतमा परेपछि उनी राजीनमा दिन...
- 0 Comments
- नागरिकका कर्तव्यसहित नयाँ संविधानको भाग-३ पारित
मौलिक हक र कर्तव्य सम्बन्धि ३२ वटा धारा
काठमाडौं, भदौ २८ - संविधान सभाको बैठकले नयाँ संविधानको परिमार्जित विधेयकको भाग-२ पारित गरेको छ। धारा १६ देखि ४८ सम्म ३२ वटा धारा रहेको यो भागमा मौलिक हक र कर्तव्य सम्बन्धि व्यवस्था छ। धारा १६ देखि धारा ४६ सम्म विभिन्न प्रकारका मौलिक हक उल्लेख गरिएको छ।...
- 0 Comments
- भूमिहिन दलितलाई जमिन उपलब्ध गराउने व्यवस्था संविधान सभाबाट पारित
काठमाडौँ, भदौ २८(सेतोपाटी) - संविधानको परिमार्जित विधेयकमा रहेको राज्यले भूमिहीन दलितलाई कानून बनाई एक पटक जमीन उपलब्ध गराउनु पर्ने प्रावधान पारित गरेको छ। धारा ४०को उपधारा ५मा राज्यले भूमिहीन दलितलाई कानून बनाई एक पटक जमीन उपलब्ध गराउनु पर्ने व्यवस्था छ। दलितको हक सम्बन्ध...
- 0 Comments
- असोज ३ गते ५ बजे संविधान जारी हुने
बिष्णु बुढाथोकी, काठमाडौं, भदौ २८ - नयाँ संविधान असोज ३ गते जारी हुने भएको छ। संविधानसभाबाट नेपालको नयाँ संधिवान २०७२ औपचारिक रुपमा जारी गर्न सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले तयारी गरेका हुन्। नेम्वाङका स्वकीय सचिव एवम संविधान सभा सचिवालयका सहप्रवक्ता सुर्दशन कुइकेलका अनुसार, आइतबार...
- 0 Comments
- संविधान सभा बैठक फेरि सुरु
परिमार्जित विधेयकका ३७ धारा पारित
काठमाडौँ, भदौ २८(सेतोपाटी) - आधा घण्टाका लागि स्थगित संविधान सभाको बैठक फेरि सुरु भएको छ। संविधान सभाले संविधानको परिमार्जित विधेयकमा भएका धाराहरु पारित गरिरहेको छ। हिजो ३ वटा धारा पारित भएकोमा आज साढे चार बजेसम्मा थप ३४ वटा धारा पारित भएका छन्। अाज...
- 0 Comments
- संविधानसभामा मतदान आज सात बजेसम्म मात्रै
सेतोपाटी संवाददाता, काठमाडौ,भदौ २८ - नयाँ संविधानका लागी संविधानसभामा जारी मतदान प्रकृया आजका लागि बेलुका सात बजे सम्ममात्रै गर्ने गरि तयारी भैरहेको छ। संविधान सभा सचिवालयले आजको लागी ७ बजेसम्म मात्रै मतदान प्रकृया सञ्चालन गर्ने तयारी गरेको हो।
- 0 Comments
- शसस्त्र प्रहरीको सईको डुवेर मृत्यु
नारायण खड्का, , दाङ, भदौ २८ -दाङको ववई नदिमा नुहाउने क्रममा आज (सोमवार) दिउँसो डुवेर शसत्र प्रहरीका सईको मृत्यु भएको छ। साविक टरिगाउँ –५ गौरीगाउँ तथा हाल तुलसीपुर नगरपालिका –१३ निवासी सशस्त्र प्रहरीका सई मेघराज बुढाथोकीको नुहाउने क्रममा डुवेर मृत्यु भएको अस्थाई प्रहरी पोष्ट दमारगाउँका प्रहरी सहायक निरक्षक रघुवीर नाथले सेतोपाटीलाई जानकारी दिए।
संविधान जारी भएलगत्तै को, कहिले फेरिन्छन् ?
- संविधान जारीपछि नयाँ सरकार
दुर्गा खनाल, भाद्र २९, २०७२असोज ३ मा संविधान जारी भएलगत्तै नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुनेछ । संसदको अधिवेशन चलिरहेको अवस्थामा संविधान जारी भएको एक साताभित्र प्रधानमन्त्रीको चयन गरिसक्ने व्यवस्था नयाँ संविधानमा छ ।
पूरा पढ्नुहोस् »Live[अपडेट] संविधानसभामा मतदान प्रक्रिया जारी, धारा ९९ सम्म पारित, साढे २ बजे सम्म बैठक स्थगित
राजेन्द्र फुयाल , काठमाडौं, भाद्र २९, २०७२मंगलबार बसेको संविधानसभा बैठकले संविधानको धार ९९ सम्म पारित गरेको छ । साढे २ बजे सम्म बैठक स्थगित गरिएको छ । सोमबार ५७ धारासम्म पारित भएको थियो । राष्ट्रपतिको ठाउँमा राजसंस्था राख्ने कमल थापाको संशोधन प्रस्ताव सभाले अस्वीकार गरेको छ । संविधानसभा स्थगित भएर संसद् बैठक बसेको केहीबेरमा संसद् बैठक स्थगित भएको छ । पूरा पढ्नुहोस्
राष्ट्रपतिले प्रधानमन्त्रीसँग सोधे, 'तराईको माग कसरी सम्बोधन हुन्छ ?'
बालकृष्ण बस्नेत, काठमाडौं, भाद्र २९, २०७२राष्ट्रपति रामवरण यादवले प्रधानमन्त्री सुशील कोइरालासँग संविधान बनेपछि तराईंलगायत विभिन्न भागमा भइरहेको आन्दोलनको माग कसरी सम्बोधन हुन्छ बिषयमा जिज्ञासा राखेका छन् ।पूरा पढ्नुहोस्हतियारसहित २ जना पक्राउ
भरत जर्घामगर, भाद्र २९, २०७२प्रहरीले सिरहाको इनरुवाबाट मंगलबार हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।पूरा पढ्नुहोस्
Pl see my blogs;
Feel free -- and I request you -- to forward this newsletter to your lists and friends!
No comments:
Post a Comment